रास्वपाले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेण्डा

२०८१ पुष १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका  एजेण्डा तय गरेको छ ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेण्डा तय भएका हुन् ।

पार्टीको पुस २० र २१ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्दैछ । डीपी अर्याल कार्यवाहक सभापति बनेपश्चात पहिलो विस्तारित केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय