काठमाडौँ ,१७ चैत । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाउनुभएकाे छन् । भने बैठक मा राप्रपालाई ‘बाेलाएनन ।
सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराउनुभएकाे हाे ।
नेताहरूका अनुसार साँझ ५ बजे सर्वदलीय बैठक बस्ने तयारी छ ।