नीति तथा कार्यक्रम : प्रतिगामी गतिविधिकाे प्रतिवाद गर्ने र संविधान संशाेधन गर्ने

२०८२ बैशाख १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ वैशाख । सरकारले प्रतिगामी अराजग गतिविधिको प्रतिवादन गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा नै नेपालको संविधानको समिक्षा गर्ने र संविधा संशोधनको प्रक्रिया अघि बढाउने घोषणा राष्ट्रपति पौडेलले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय