पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याइने छ ।

२०८२ बैशाख १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ वैशाख । सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताए ।

‘अन्तरदेशिय पेट्रोलियम पाइनको विकाससँगै भण्डारण क्षमता बढाइनेछ ,’उनले भने,‘ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भिक तयारी गरिनेछ । बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गरिने छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय