काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिजमा तडकभडक र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने
काठमाडौँ ,१३ भदौ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरु बढ्दै गएको भन्दै सचेत गराएको छ । प्रशासनले बिहीबार सूचना..