धितोपत्र बोर्डले कमिसन माग्ने गरेको बिषयमा छानविन गर्न माग गरे सांसद माधव सापकोटा
काठमाडौं,२४ बैशाख । सांसदहरुले आइपीओको अनुमतिका लागि धितोपत्र बोर्डले कमिसन माग्ने गरेको बिषयमा छानविन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा सांसदहरुले..