• एच पि भी खोप आज बाट अधिराज्य भर सुरु

    एच पि भी खोप आज बाट अधिराज्य भर सुरु

    काठमाडौं ,२२ माघ । विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर बिरुद्ध तथा रोकथामको लगाई निःशुल्क एचपिभी खोप अभियान शुरु गर्दैछ..