जनप्रतिनिधिहरुले कानुन नजानेर भन्दा पनि नबुझेर दु;ख पाए : पूर्व कानुन मन्त्री गुरूङ
पोखरा,२६ साउन। नेपाली कांग्रेसका उपसभापति पूर्व कानुन मन्त्री धनराज गुरूङले जनप्रतिनिधिहरुले कानुन नजानेर भन्दा पनि नबुझेर दु;ख पाएकाे बताउनुभएको छ । नेपाल डेमोक्रेटिक लयर एसोसियसनद्वारा..