गल्याङमा गड्यौले मल उत्पादन प्रवर्द्धन : ५३ जना किसानलाई बीउ गड्यौला वितरण
क्रान्ति अर्याल स्याङ्जा ,२२ फागुन । गल्याङ नगरपालिकाको समन्वयमा नेपालमा प्राकृतिक स्रोतको उपयोग मार्फत उद्यम विकास र उत्थानशीलता कार्यक्रम प्रेरणा परियोजना अन्तर्गत ५३ जना किसानलाई..