रास्वपाको केन्द्रीय समिति बैठक सुरू

२०८१ पुष २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ ।

बैठक काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा बिहानदेखि सुरु भएको हो । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय मुख्य एजेन्डा रहेको छ ।

पहिलो दिन आज समसामयिक राजनीतिक छलफलका साथै नेताहरुले रिपोर्टिङ गर्ने, स्थानीय तह उपनिर्वाचन र संगठनको समीक्षा र प्रदेश समन्वय संयन्त्र समबन्धी छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय