भिरकोटको एक गोठमा चट्याङ पर्दा चालिस हजारको क्षति

२०८२ असार २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , २ असार । भिरकोट नगरपालिका वडा न ९ को एक गोठमा चट्याङ पर्दा करिव चालिस हजारको क्षति भएको छ ।

भिरकोट ९ साउण्डि बस्ने बम बहादुर मगरको कच्चि गोठमा चट्याङ पर्दा आधा भाग जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

गोठमा मानविय र चौपाय क्षति  भएकाे छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय