माओवादीको केन्द्रीय कमिटी बैठक जारी

२०८१ पुष २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २२ पुस। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक आइतबारदेखि काठमाडौँको एक पार्टी प्यालेसमा जारी छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरूले प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय