ट्राफिकको स्पिड चेकिङमा मोटरसाइकल दुर्घटना, पछाडि सवार बस्यालको मृत्यु
ललितपुर, १५ मङ्सिर । ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा मोटरसाइकल दुर्घटना भएको छ । ट्राफिक प्रहरीले मोटरसाइकल..