अन्तिम बन्यो नेकपाको बैठक, एमाले र माओवादी केन्द्र भए अलग
हेर्नेकुरा समाचार, काठमाडौं । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको..