हिसान काठमाडौंद्वारा दोस्रो हिसान म्याराथुन–२०२४ आयोजना, तीन सयभन्दा बढी प्रतिस्पर्धी सहभागी हुने आँकलन
काठमाडौं, २० जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना गरेको छ । आइतबार रिपोर्टर्स क्लब..